Loading...
रौतहटमा झडप हुदा १ जनाको मृत्यु, गौर च:पुर सडक खण्डमा अवरुद्ध

नरेन्द्र साह,रौतहट, २३ मंसिर रौतहटको गौर चपुर सडक बाल्चनपुर चौकमा रहेको अर्जुन हेयर पसलले नेमि ठाकुरसँग कुराकानी गर्दागर्दै झडपमा परिणत भएको थियो । एकामुलको छोरोले पसलमा गएर ठाकुरलाई कुटपिट गरि हत्या गरेको छ । पीडित परिवारले बताएका छन । गौर चपुर सडक खण्डमा धर्ना दिएर अवरुद्ध गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *