
बिमलेन्द्र निधिले जित्दै आएको सबै रेकर्ड तोड्दै मधेश आन्दोलनमा अर्जुन दृष्टि राखेका राजेन्द्र महतो अन्ततः जित्ने नै भएको छ अहिले सम्म को मतगरणा यस्तो रहेको छ :
जम्मा खसेको मत- ५२,३२७
अहिले सम्म बदर मत – २३७७
अहिले सम्म सदर मत – ४९७९०
गन्ति गर्न बाकी रहेको मत – १६०
महतो: २५३११ vs निधि : २३०९
Facebook Comments