Loading...
बाँकेमा समेत मशालले खोल्यो खाता, मो. इस्तियाक राइ भारि मतले बिजयी, केहि क्षणमै घोषणा

बाँके जिल्ला मा समेत संघीय समाजबादी फोरम नेपालका उम्मेदवार मो. इस्तियाक राइ भारि मतले बिजयी हुनु भएको छ सबै जनताले फोरम नेपाल २ न. प्रदेशमा मात्र आउछ अनुमान गर्दा गर्दै प्रदेश न. १ बाट मो. इस्तियाक राइ समेत बिजयी हुनु भएको छ उहाको बिजयी को घोषणा एक क्षीण पछि मात्र हुदैछ

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *