Loading...
फोरम नेपाल तेस्रो शक्ति बन्ने निस्चित, अहिले सम्म फोरमले जितेको स्थानहरु यस्तो छ

मङ्सिर २४ – संघीय समाजवादी फोरम नेपालले हाल सम्म प्रतिनिधि सभा मा ३ स्थान र प्रदेश सभामा ८ स्थान जित हासिल गरेको छ भने धेरै स्थान मा आफ्नो अग्रता कायम गरेको छ। अहिले सम्मको मतपरिणामलाई हेर्दा फोरम नेपाल रास्ट्रको वाम एकता पछि तेस्रो शक्ती हुने देखिन्छ। हाल सम्म फोरम नेपालले यि स्थानहरुमा जित हासिल गरेका छन्

१)अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र न २ बाट,

२) सप्तरी क्षेत्र न २ बाट डा सुर्य नारायण यादव प्रतिनिधि सभा सदस्य,

३) बाके क्षेत्र न २ बाट मोहम्मद इस्तियाक राई प्रतिनिधि सभा सदस्य,

४) सिरहा क्षेत्र न २ (क) बाट कोषाध्यक्ष बिजय यादव प्रदेश सभा सदस्य ,

५) रौतहट क्षेत्र न २ (ख) बाट रामकिशोर यादव प्रदेश सभा सदस्य,

६) सप्तरी क्षेत्र न ४ ( ख) अभिषेक यादव प्रदेश सभा सदस्य,

७) रौतहट क्षेत्र न १ ( ख) बाट योगेन्द्र राय यादव प्रदेश सभा सदस्य।

८) धनुषा क्षेत्र न २ (क) बाट शैलेन्द्र कुमार यादव प्रदेश सभा सदस्य,

९) बाके क्षेत्र न २ (क) बाट बिजय बहादुर यादव प्रदेश सभा सदस्य,

१०) पर्सा क्षेत्र न १(क) बाट जन्नत अन्सारी प्रदेश सभा सदस्य,

११) रुपन्देही सन्तोष पाण्डे प्रदेश सभा सदस्य।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *