Loading...
राजपा नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित

२४ मंसिर, बुटवल । रुपन्देही क्षेत्रनम्बर ४ बाट रास्ट्रीय जनता पार्टी नेपाल का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् । शुक्ला ११ हजार ३०२ मत अन्तरले पराजित भएका छन् ।

यादवले ३१ हजार ७१८ मतसहित निर्वाचित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *