Loading...
फोरम नेपालका महासचिब रामसहाय प्रसाद यादव मधेशमै सबै भन्दा बढी मत ल्याएर बिजयी

बारा जिल्ला संसदीय क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य (सांसद) पदमा मधेश आन्दोलनका नेतृत्वकर्ता तथा मधेश जनविद्रोह २०६३-६४ का मध्य तराई (बारा,पर्सा र रौतहट) का कमान्डर तथा ,मधेशी जनाधिकार फोरम नेपालको संस्थापक नेता र अहिले संघीय समाजबादी फोरम नेपाल का महासचिब रामसहाय प्रसाद यादव मधेश मै सबै भन्दा बढी मत २८१८५ ल्याएर बिजयी हुनुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *