Loading...
अहिलेसम्म फोरम नेपालले कति प्रतिनिधि सभा र प्रदेश सभा सदस्य जिते (परिणाम सहित)

संघीय समाजबादी फोरम नेपालले अहिले सम्म कति सिट जिते सबैलाइ जान्न उत्सुकता भएको छ , अहिले सम्म यस्तो छ जितेको सिट संख्या

१,उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ ।
२,डा.सूर्य ना.यादव ” ” १ ।
३,महाजन यादव पर्सा ” ” ४ ।
४,मो.ईस्तियाक राई बाँके ” ” २ ।
५,राम सहाय प्र.यादव बारा ” ” २ ।
नोट:-प्रतिनिधि सभा सदस्यमा,पर्सा क्षेत्र नं.१,२,३ बाट जित सुनिश्चित भइसकेको आधिकारिक घोषणा हुनु बाँकि रहेको र ४ स्थानमा अग्रता लिईरहेको छ,यसै गरी पर्सा क्षेत्र नं.२ (क) बाट जन्नत अन्सारी लगायत प्रदेश सभा सदस्यमा ६ जना निर्वाचित भइसकेको र १३ स्थानमा अग्रता कायम रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *