
कांग्रेसका केहि केन्द्रिय हस्ती नेताहरु छन् जसले सपनामा पनि सोचेको थिएन कि यो चुनाब मेरो लागि आंधीहुरी छ जसले मलाइ उडाएर लैजान्छ ति नेताहरु यी हुन:-
पराजित हुने कांग्रेसका ठुला हस्तीहरु:-
१. रामचन्द्र पौडेल
२. रामशरण महत
३. कमल थापा
४. विजय गच्छदार
५. बिमलेन्द्र निधि
६. पशुपति शमशेर राणा
७. कृष्ण प्रसाद सिटौला
८. महेश आचार्य
९. शेखर कोइराला
१०. दिपक बोहरा
११.महोत्तरी किरण यादब
Facebook Comments