Loading...
नपत्याउने जस्तो फोरम नेपालले ल्यायो प्रदेश सभा र प्रतिनिधि सभा सदस्य सिट (नाम सहित)

२०७४ मंसिर २५ गते सोमबार दिउँसो १.०० बजेसम्मको संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रतिनिधि र प्रदेश सभा सदस्यमा विजयी उम्मेदबारहरुको सूचि:

प्रतिनिधि सभा सदस्य :
१. उपेन्द्र यादव, क्षेत्र नं. २ सप्तरी
२. डा. सूर्य नारायण यादव, क्षेत्र नं. १ सप्तरी
३. उमाशंकर अरगरिया, क्षेत्र नं २ धनुषा
४. विमल श्रीवास्तव, क्षेत्र नंं २ पर्सा
५. प्रदीप यादव, क्षेत्र नं. १ पर्सा
६. हरिनारायण रौनियार, क्षेत्र नं. ३ पर्सा
७. रामसहाय प्रसाद यादव, क्षेत्र नं. २ बारा
८. रामबाबु यादव, क्षेत्र नं. ३ बारा
९. इस्तियाक राईन, क्षेत्र नं. २ बाँके

प्रदेश सभा सदस्य :
१. लालबाबु राउत, क्षेत्र नंं १(ख) पर्सा
२. विजय कुमार यादव, क्षेत्र नं. २(क) सिरहा
३. शैलेन्द्र साह, क्षेत्र नं. २(क) सप्तरी
४. अशोक कुमार यादव, क्षेत्र नं २ सर्लाही
५. जयराम यादव, क्षेत्र नं. ५(ख) मोरङ
६. विजयबहादुर यादव, क्षेत्र नं. २(क) बाँके
७. अभिषेक यादव, क्षेत्र नं ४(ख) सप्तरी
८. शारदा शंकर कलवार, क्षेत्र नं. २(क) बारा
९. अब्दुल रहीम अन्सारी, क्षेत्र नं. ३(क) पर्सा
१०. जन्नत अन्सारी, क्षेत्र नंं १(क) पर्सा
११. योगेन्द्र राय यादव, क्षेत्र नंं १(ख) रौतहट
१२. रामकिशोर यादव, क्षेत्र नं. २(ख) रौतहट
१३. सहसराम यादव, क्षेत्र नंं १(ख) कपिलबस्तु
१४. सन्तोष पाण्डे, क्षेत्र नं. ३(क) रुपन्देही
१५. संजयकुमार यादव, क्षेत्र नंं ३(ख) सर्लाही
१६. शैलेन्द्र कुमार यादव, क्षेत्र नंं २(क) धनुषा
१७. सिंहासन सा कलवार, क्षेत्र नंं ४(ख) पर्सा
१८. सरोज कुमार सिंह, क्षेत्र नं. ४(ख) महोत्तरी
१९. पारस प्रसाद साह, क्षेत्र नंं ४(ख) बारा
२०. बच्चा राउत अहिर, क्षेत्र नंं २(ख) बारा
२१. कौशल कुमार यादव, क्षेत्र नं. ४(क) महोत्तरी
२२. रामआशिष यादव, क्षेत्र नंं २(क) धनुषा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *