Loading...
बामदेब र नारायणकाजिलाई षडयन्त्रगरि हराएको खतरनाक खुलाशा, ओलीले जानी जानी हराए

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई अध्‍यक्ष प्रचण्डले नै हराउन लगाएको खुलाशा भएको छ । पत्रकार हरिहरसिंह राठौरले केपी र प्रचण्डको नामै किटेर सार्वजनिक रुपमा यो टिप्पणी गर्ने सम्भवत पत्रकार राठौर पहिलो व्यक्‍ति हुन् । उनले केपी शर्मा ओलीलाई संकेत गर्दै गौतमले प्रधानमन्त्री हुन्छु भनेका कारण हराएको बताएका छन् । त्यसैगरी श्रेष्ठलाई पनि प्रचण्डकै इसारामा हराइएको दाबी गरेका छन् । नेपाला पत्रकार महासंघका केन्द्रीय सदस्यम समेत रहेका पत्रकार राठौरले सामाजिक संजालको माध्यमबाट भने, ‘माकेले होइन अबको प्रधानमन्त्री म हुँ भनेकैले हुनेवाला प्रधानमन्त्रीले हराएका हुन्, नारायणकाजीलाई हराउने पनि प्रचण्डकै इसारा हो ।’ पत्रकार राठौर जस्तै सामाजिक संजालमा केपी र प्रचण्डले पार्टीभित्रका बलिया प्रतिस्पर्धीलाई योजनामै हराएको बताएका छन् ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *