Loading...
मधेशको यो जिल्ला, जसलाई कांग्रेस-एमाले-माओबादी मुक्त बनाइयो, सबै क्षेत्रमा मधेशीको कब्जा

सरोज खिलाडी

मधेशको यस्तो ठूलो जिल्ला, जँहा कुनै बेला थियो कांग्रेसको लाल किल्ला मानिन्थ्यो । सबै क्षेत्रमा आँखा चिम्लेर कांग्रेसले जित हात पार्न सफल हुन्थ्यो । पछि कहिले काही एमालेले जित्न थाले पनि त्यहाका जनताले बुझे कि कांग्रेस एमालेबाट हाम्रो बिकास हुदैन र भित्र भित्रै विभेदको घाउ क्यान्सर सरि फैलिन थाल्यो । त्यो जिल्ला हो पर्सा र ठाउ हो बिरगंज । पर्सा जिल्लामा अहिले प्रदिप यादव जस्ता होनहार युवा नेता भएपछी कांग्रेस एमाले र माओबादि मुक्त पर्सा हुन थालेको छ । स्थानिय निकायको चुनाबबाट सबै भन्दा ठूलो दल बन्न सफल संघीय समाजबादी फोरम नेपालले बिरगंजको सबै भन्दा बढी वडा १२ वटा जितेको थियो भने कांग्रेसले १० वटामा चित बुझाएका थिए । बिरगंजका मेयर समेत फोरम नेपालले जितेको छ । अहिले भएको प्रतिनिधि सभाको चुनाबबाट त पर्सा जिल्ला नै तिनै ठूला दलबाट मुक्त भएको छ । यस्तो छ पर्साबाट निर्वाचित उम्मेदवार तथा दलहरु
पर्सा जिल्लामा फोरम -राजपा को ऐतिहासिक जित।।।।
पर्सा जिल्लाबाट बाम गठबन्धन र काङग्रेसको पता साफ गर्नमा सफल भएका वीर नेताहरू….
पर्सा क्षेत्र१ :- प्रदिप यादव (फोरम नेपाल)
क्षेत्र२ :- वीमल श्रीवास्तव (फोरम नेपाल)
क्षेत्र3 :-हरिनारायण प्रसाद रौनियार(फोरम नेपाल)
क्षेत्र४ :-लक्षुमण लाल कर्ण(राजपा नेपाल)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *