Loading...
समानुपातिकमा कति मत पाए सबै पार्टीले ? फोरम नेपाल र राजपाले कति कति पाए ?

२०७४ मंसिर २६ गते साझ ६ बजेको परिणाम अनुसार समानुपातिक मत ३८ लाख मत गणना हुदा प्रमुख राजनिति दलका मतहरु :-

१• नेकपा एमाले :- १४ लाख ३५ हजार ५सय ७३
२• काग्रेस :- १३ लाख ४८ हजार ७ सय १२
३• माअोबादी केन्द्र :- ५ लाख ६९ हजार ६ सय ५५
४• संघिय समाजवादी फोरम नेपाल :- १ लाख २८ हजार ९ सय ९० 
५• राजपा:- ८८ हजार १ सय ७७

स्रोत
रासस( निर्वाचन अायोग)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *