
पहिचान पक्षधर नेता अशोक राइ सुनसरीबाट चुनाब लडेर हारेपनि जितेको नेताहरुले बताएका छन् । उनले ल्याएको मत लाइ कदर गर्दै उनि जितेको नेताहरुको दाबीरहेको छ । संघीय समाजबादी फोरम नेपालका नेता ध्यान बाहादुर राइसहितका अन्य नेताहरुले आज एक कार्यक्रम को आयोजना गरी राइलाइ माला लगाएर सम्मान समेत गरेका छन् । नेता ध्यान बहादुर राइले फोटो पोस्ट गर्दै के लेखेका छन् हेर्नुहोस :-
Facebook Comments