Loading...
फोरमका महासचिव रामसहायको हत्याको प्रयास, २५ राउण्ड हवाईफायर, पुलिससहित ३ घाइते

बारा, २७ मंसिर । नेपाली काङ्गेसका प्रदेशसभामा पराजित मणीभुषण यादव नेतृत्वको समुहद्वारा पार्टी महासचिव तथा निर्वाचित प्रतिनिधिसभा सदस्य रामसहाय यादवर र प्रदेशसभा सदस्यहरुको सामुहिक हत्या प्रयास भएको छ
नेपाली काङ्गेसका प्रदेशसभामा पराजित भएपछी मणीभुषण यादव नेतृत्वको समुहले संघीय समाजवादी फोरम, नेपाल बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पार्टी महासचिव रामसहाय यादव र प्रदेशसभा सदस्यमा निर्वाचित् सारदा शंकर साह कलवार र बच्चा यादवको बुधबार पचरौता बेलदारीको विजय जुलुसमा आक्रमण गरि सामुहिक हत्या प्रयास गरेका छन् । जुलुसमा २५ राउण्ड हवाई फायर भएको छ भने जुलुसमा सहभागी २ जना र एक प्रहरी समेत घाईते भएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *