
राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्ष तर्फ कम्तमा एक सिट र समानुपातिकमा ३% भोट ल्याउने पर्ने गरि सरकारले थ्रेस होल्ड लगाएपछि धेरै साना साना पार्टी हरु एकिकरण गरेका थिए । त्यस अन्तरगत धेरै साना साना पार्टीहरु फोरम नेपालमा समाहित समेत भएको थियो । अहिले रास्ट्रीय पार्टी बन्ने सुचिमा रहेको मुख्य ५ वटा पार्टी मध्ये संघीय समाजबादी फोरम नेपालले आज अहिले चार बजे थ्रेस होल्ड अनुसार नै मत ल्याएर रास्ट्रीय पार्टी बन्न सफल भएको छ । फोरम नेपालले २९०३०७ मत पाएसकेको छ भने राजपा नेपाल प्रयासमा छ ।
Facebook Comments