Loading...
स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत रिहा, राउतविरुद्ध ठोसप्रमाण दिन प्रहरी असफल

स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत रिहा भएका छन्।
गत बिहीबार प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका दिन डा. राउतलाई जनकपुरधामस्थित उनको डेराबाट प्रहरीले उनको घरको ताल्चा फुटाइ गिरफ्तार गरेको थियो।
डा. राउतका विरुद्ध कुनै ठोस प्रमाण प्रहरीले अदालतमा पेश गर्न नसकेपछि अदालतले रिहा गर्न आदेश दिएको हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *