Loading...
एमाले-माओबादीको एकता र सरकार संकटमा, कांग्रेस-माओबादीको सरकार बन्ने यस्तो छ डाटा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाइ प्रधानमन्त्री र पार्टीको अध्यक्ष मध्ये कुनै पार्टी पनि पद नदिने स्पष्ट पार्नु भएको छ। पार्टीका अध्यक्ष नै चाहिने हो भने आफ्नो आफ्नै पार्टी मा बसे नि भई हाल्यो नि जस्तो अबिब्यक्ति दिनु भएको छ। संगै बाम गठबन्धन र एमाले र माओबादिको एकता प्रक्रिया नै अन्यौलमा परेको छ।त्यसै गरी एमाले र माओबादिको सरकार बन्ने कुरा पनि संकटमा परेको छ। माओबादी र एमालेको सरकार बनेन भने अब कांग्रेस र माओबादी सहित मधेशबादीको सरकार बन्ने निश्चित भएको छ।

यस्तो छ डाटा
प्रचण्डको नेतृत्वमा सरकार
माओवादी ५३ सभासद ।
नेपाली काग्रेस ५५ सभासद ।
स स फोरम नेपाल १६ रा ज पा १५
स्वतन्त्र सभासद ३

जम्मा १४२ बहुमतको सरकार

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *