Loading...
समानुपातिक तर्फको मतगणना सकियो, अन्तमा कसले कति मत पाए ? यस्तो छ डाटा

समानुपातिक तर्फको मतगणना सकिएको छ पहिलोमा एमाले, दोस्रो कांग्रेस, तेस्रो माओबादि, चौथो फोरम नेपाल र पाचौमा राजपा नेपाल रहेको छ , यस्तो छ अन्तिम परिणाम

प्रतिनिधि सभा समानुपातिक
नेपाल कम्युनिष्ट पार्टी (एमाले): ३१०६०८१
नेपाली काँग्रेस: ३०३४६७९
एकल चिन्ह गोलाकारभित्रको हसियाहथौडा लिएका: १२६१४६५
संघीय समाजवादी फोरम, नेपाल: ४५४०७२
राष्ट्रिय जनता पार्टी नेपाल: ४३६०७७
विवेकशील साझा पार्टी: २१०८५२
राष्ट्रिय प्रजातन्त्र पार्टी: १९३०३७
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक):८६९९६
नयाँ शक्ति पार्टी, नेपाल: ८०३७७
राष्ट्रिय जनमोर्चा: ६१९७९
अन्य: ३४५००९

Leave a Reply

Your email address will not be published. Required fields are marked *