Loading...
यस तिन प्रकारले सरकार मज्जाले बन्ने, सरकारको मुख्य चाबी माओबादि केन्द्र अर्थात प्रचण्ड

एमाले र माओबादि मात्र हैन अहिले दलहरुले ल्याएको मत परिणाम अनुशार जुनसुकै तरिकाले पनि सरकार बन्न सक्ने छ । तर जसले जे सोचे पनि एमाले-कांग्रेस र मधेशबादी दल-एमाले तत्काल मिलिसक्ने अबस्था छैन । यसअर्थमा एमाले र कांग्रेस जो संग पनि मिलेर सरकार बनाउन सक्ने माओबादि, सरकार बनाउने साँचो (चाबी)को रुपमा हेरिएको छ
अधिकाशले एमाले र माओबादिलाइ मिलाएर सरकार बन्ने सोचिराख्दा यस्तो छ सरकार बनाउने डाटा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *