Loading...
अन्ततः फोरम र राजपाले एउटै संख्यामा चित बुझायो, अन्तिम परिणाम (समानुपातिक सहित)

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई समुदायका दलिय र स्वतन्त्र सांसदहरुको अन्तिम परिणाम (समानुपातिक सहित)
एमाले ८०/४२ = १२२
माओवादी ३६/१७ = ५३
कांग्रेस २३/४० = ६३
राजपा ११/०५ =१६
ससफो १०/०६ =१६
नयाँ शक्ति १/० =०१
जनमोर्चा १/० =०१
नेमकिपा १/० =०१
राप्रपा १/० =०१
स्वतन्त्र १/०=०१
जम्मा १६५/११० =२७५

तीन खस-आर्य र २ मधेसी गरि ५ राष्ट्रिय पार्टी र ४ खस-आर्य दलिय र एक स्वतन्त्र व्यक्तिगत गरि ५ स्वतन्त्र ले सम्पूर्ण प्रतिनिधि सभा को प्रतिनिधित्व गर्ने भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *