Loading...
मतदाता शिक्षा प्रभावहिन, एउटै जिल्लामा २६ हजार मत बदर, कुन जिल्ला हो त्यो ?

प्रत्यक्ष र समानुपातिक गरि २६ हजार मत बदर भएको कुरामा बिश्वास नलाग्न पनि सक्छ तर यो खबर सहि नै हो । अहिले भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा २६ हजार मत बदर भएको छ त्यो पनि एउटै जिल्लामा । खोटाङ्गमा मात्र २६ हजार मत बदर भएको छ । खोटांगमा भएको निर्वाचनमा प्रत्यक्ष तर्फ ४३५५, प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ १० हजार ५४६, मत बदर भएको छ । त्यसैगरि प्रदेश सभा क १७८१, ख मा १८१६ र दुवै प्रदेशको समानुपातिक मत तर्फ ७८५९ मत गरि जम्मा २६ हजार मत बदर भएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *