Loading...
माओबादी-एमाले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा रहेको प्रचण्डको दाबी

माओबादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले माओबादी – एमाले पार्टी एकता प्रक्रिया अन्तिम चरणमा रहेको बताउनु भएको छ । काठमाडौँ – ५ का नव निर्वाचित संन्सादहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको छ । उहाले भन्नु भयो -” निर्वाचन अगावै पार्टी एकता गर्नु पर्ने थियो र नभएका ले छिटै एकता हुन्छ।” उहाले २०१९ पछि कम्युनिस्टहरु फुट्न थालेको र भिन्न कालखण्डमा फुटेको हुनाले अब जुट्ने समेत दाबि गर्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *