Loading...
यसकारण फोरम-राजपाको एकता आबश्यक छ, नेताहरुले मेरो गुरुको बार्है टक्का छाड्नुपर्ने

सरोज खिलाडी

अहिले भर्खरै संम्पन्न प्रतिनिधि तथा प्रदेश सभामा संघीय समाजबादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले सोचेको भन्दा बढी सिट हासिल गरेको नेताहरुले बताएका छन् । यधपी अन्य प्रदेशमा राम्रो तालमेल नगरेको हुनाले अन्य प्रदेशमा यी दुवै दलले राम्म्रो मत र सिट हासिल गर्न सकेको छैन । सरकार गठन देखि आबश्यक पर्याप्त मत यी दुवै दललाइ जोड्दा आउने भएको हुनाले कुनै कारणबश दुवै पार्टीलाइ अरु दलले फ़ुटाउन सक्ने आशंका समेत मधेशी जनताले गर्न थालेका छन् ।

दुवै दलले क्रमश देशकै चौथो र पाचौ राष्ट्रिय दलको समेत मान्यता पाइसकेको छ । मधेशको सरकार र संबिधान संशोधनका लागि यी दुवै दल मिल्नु पर्ने स्थानियहरुले बताएका छ । तर यी दुवै दलको एकता फलामको चिउरा चपानु सरह नै हो । मुख्य तह अध्यक्षको लागि कुरा नमिल्न सक्ने राजपा नेपालका एक सह महामन्त्रीले बताएका छन् ।

राजपा–प्रत्यक्ष—–१५ / समानुपातिक—-१०
फोरम–प्रत्यक्ष——-२० / समानुपातिक—९
जम्मा=५४

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *