संघीय समाजबादी फोरम नेपालले समानुपातिक प्रणालीमा पाएको मतको अधारमा महिलाहरुलाई मात्र संसद बनाउनु पर्ने देखिएको छ । समानुपातिकबाट पाएका सबै सिटमा महिला पठाउनुपर्ने देखिएपछि ति महिलाहरु को को हुन त आम जनताले प्रश्न तथा नामहरु खोज्न थाले छन् । यी हुन ति महिला जसको नाम फोरम नेपालले एक नम्बर मै पठाएका छन् ।
आदिवासी जनजाति महिला
१. रेनुका गुरुङ
खस आर्य महिला
१. सरिता गिरी
मधेसी महिला
१. रेणुकुमारी यादव
दलित महिला
१. कलुदेवी विश्वकर्मा
थारु महिला
१. रिता चौधरी,
मुस्लिम महिला
१. रुही नाज,
Facebook Comments