
काम चलाउ देउवा सरकार ले ७ प्रदेशका गभर्नरहरुतोकेका छन् एकातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले नियुक्ति नगर्न चेतावनी दिइरहेका छन् भने देउवाले ओलीलाई गन्दै नगनी गभर्नरहरु समेत तोकेका छन्
नेपाल सरकारले तोक्यो ७ प्रदेशका गभर्नरहरुः
प्रदेश नं.१ः राजेश्वरमान सिंह
प्रदेश नं.२ः यादव प्रसाद कोइराला
प्रदेश नं.३ः रेश्मीराज पाण्डे
प्रदेश नं.४ः लक्ष्मण अर्याल
प्रदेश नं.५ः बैकुण्ठ अर्याल
प्रदेश नं.६ः सुरेश प्रधान
प्रदेश नं.७ः लक्ष्मीराज
Facebook Comments