
अहिले सम्म कुन दलले प्रतिनिधि सभा र प्रदेश सभामा कति सिट संख्या सुरक्षित गरे आम जनतामा अन्यौलता बढेको छ । अहिले सम्म प्राप्त प्रतिनिधि सभा र प्रदेश सभामा कसले कति सिट पाए हेर्नुहोस ।
#प्रतिनिधिसभा
•एमाले:१२१(८०+४१)
•कांग्रेस:६३(२३+४०)
•माके:५३(३६+१७)
•राजपा:१७(११+६)
•फोरम:१६(१०+६)
•अन्य:५
#प्रदेशसभा२
•फोरम:२९(२०+९)
•राजपा:२५(१५+१०)
•एमाले:२२(१४+८)
•कांग्रेस:१९(८+११)
•माके:११(६+५)
•स्वतन्त्र:१
Facebook Comments