
समानुपातिकबाट सांसद बन्ने सपना बोकेर एमालेमा प्रवेश गरेका सांसद तथा पूर्ब उपसभामुखहरु भित्रि पिडा सहेर चुपचाप बसेका छन् । त्यसरी चुपचाप बस्ने र भित्रि पिडा सहेर बस्ने यी नेताहरु हुन् ।
१ परिवार दलका अध्यक्ष एकनाथ ढकाल,
२ चुरे भावर पार्टीबाट एमालेमा प्रवेश गरेका बद्री मैनाली
३ राप्रपाबाट प्रवेश गरेका पूर्व उपसभामुख गंगाप्रसाद यादव,
४ मालेबाट प्रवेश गरेका अइन्द्रसुन्दर नेम्वाङ,
५ मधेश समता पार्टीबाट प्रवेश गरेका मेघराज निषाद,
६ उद्योगपति मोतीलाल दुगड,
७ राजपा का सह महामन्त्री समिल मियाँ अन्सारी
Facebook Comments