
संघिय समाजबादी फोरम नेपालका नेत्री तथा पूर्ब मन्त्रि सरिता गिरीले यस पटकको निर्वाचनमा केपी ओलीले मधेश र पहाड छुट्याउनु भएको आरोप लगाउनु भएको छ । उहाले सामाजिक संजाल मार्फत आफ्नो राय प्रस्तुत गर्नु भएको छ । हेर्नुहोस उहाले आफ्नो फेसबुक वालमा पोस्ट गर्नु भएको राय
Facebook Comments