Loading...
प्रचण्डले एमालेसंग पार्टी एकता छोड्नुपर्यो, कि जनयुद्धका कमान्डर ओलीको दास बनेर बस्नुपर्यो

सरोज खिलाडी

बाम एकता गरेर झन्डै दुइ तिहाइ मत ल्याएका एमाले र माओबादि केन्द्रको पार्टी एकीकरण अन्यौलमा परेको छ । बोलेको बचन पूरा गर्ने माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड, पार्टी एकता गर्नका लागि तयार छन् भने एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु प्रचण्डलाइ अध्यक्ष मान्न तयार छैन । केपी ओलीको भनाइ अनुसार प्रचण्डलाइ प्रधानमन्त्रि र अध्यक्ष पद केहि पनि दिन सकिन्न । यस्तो अबस्थामा प्रचण्डले ओलीको उपाध्यक्ष वा अध्यक्ष मण्डलका सदस्य बनेर पार्टी एकीकरण गर्नु ओलीलाइ आत्मा समर्पण गर्नु जस्तै हो । इतिहासलाइ हेर्ने हो भने प्रचण्ड जनयुद्धका कमान्डर हुन भने देशकै दुइ चोटी प्रधानमन्त्रि भैसकेका छन् । अहिलेको एकीकरण प्रचण्ड र माओबादि सिध्धिनु मात्रै होइन प्रचण्ड प्रधानमन्त्रि वा अध्यक्ष नपाएर यदि एकीकरणमा जान्छ भने ओलीको दास बन्नु सरह हुन जान्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *