Loading...
फोरम नेपालले टुगों लगायो प्रदेशसभाका १३ समानुपातिक नामावली, को को छन् ? (नाम सहित)

संघीय समाजवादी फोरम नेपालले प्रदेशसभाका लागि समानुपातिक नामावली टुगों लगाएको छ । १३ जनामा सबैजना महिला नै  पर्नुभएको छ । तीनकुने स्थित पार्टी कार्यालयमा बसेको पार्टीको पदाधिकारी बैठकले प्रदेशसभाका लागि १३ जनाको नामा समानुपातिकमा टुगों लगाएको छ । पार्टीका स्रोतका अनुसार महोत्तरीबाट किरणकुमारी राय, धनुषाबाट विन्दु कुमारी यादव र चमेली देवी दास, सप्तरीबाट उपमा देव, सर्लाहीबाट सिमा सिंह, पर्साबाट कमरिमा वेगम र भिमा यादव, बाराबाट उषा यादव, सुनसरीबाट राजकुमारी यादव, सर्लाहीबाट पञ्चमाया मुक्तान, मोरगंबाट आरसी तुम्बा र प्रदेश ५ बाट शिला श्रीवास्त, लक्ष्मी चौधरी रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *