Loading...
फोरम नेपाल कैलालि जिल्ला समितिले गर्यो चुनावि समीक्षा, यस्तो छ महत्वपूर्ण निर्णयहरु

आज कैलालिको सुख्खडमा सङ्घिय समाजवादि फोरम नेपालको जिल्ला समितिले चुनावि समीक्षा का साथै विभिन्न निर्णय गरेको छ ।

१) जिल्ला समितिलाई पुनर्गठनको आवश्यक ठानि जिल्ला भेला आयोजक समितिमा परिणत गरेको छ ।
२) भरत चौधरिको समयोजकत्वमा ९ सदस्यीय भेला सम्पादन समिति गठन ।
३) पौष र माघमा जिल्लाका सबै वाडा गाउँ नगर र क्षेत्रिय समितिको गठन पुनर्गठन र सदस्यता नबिकरण का साथै नयाँ सदस्यता विस्तार गर्ने ।
४) दिनेश चौधरिको संयोजकत्वमा आर्थिक समिति गठन ।
५) पार्टिको हित बिपरित कार्य गर्नेहरुलाई कार्वाहि र कार्वाहिको सिफारिस ।
६) पार्टि जिल्ला समिति सदस्य बिरबहादुर चौधरिको निधनमा र अन्य नेता कार्यक्रता का आफन्तहरु दिवङ्गत भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।
सबैले आगामि दिनमा पार्टिलाइ चुस्त र दुरुस्त पारेर लैजाने कुरामा कटिबद्ध रहने प्रतिवद्धताका साथ बैठक सम्पन्न गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *