Loading...
माओबादिका सहिद एमालेलाइ अस्विकार, बिबाद बढेर दुवै दल आमने सामने, संघर्ष समित बन्यो

रोल्पा, १४ पुस । एमाले र माओवादी केन्द्रबीच जनयुद्धका सहिदको विषयलाई लिएर विवाद भएको छ । विवादले ठूलो रुप लिँदै नाराबाजी भएपछि रोल्पामा प्रहरीसमेत परिचालन गरिएको छ । सुवार्णावति गाउँपालिकाको नाम परिवर्तन गरेर जनयुद्धको सहिदको नाम राखेपछि  दुई पार्टीको स्थानीय कमिटिको बीचमा विवाद चुलिएको हो । गाउँपालिकामा माओवादीको बहुमत जनप्रतिनिधिले जनयुद्धको सहिद सुनिलको सम्मानमा सहिद सुनिल स्मृद्धि गाउँपालिका नामाकरण गरेपछि यसको विरोधमा एमालेका खिमचन्द्र पुनको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *