Loading...
माओबादीले तोडे सबै दलहरुको रेकर्ड, सबै नेताका श्रीमती-छोरीहरु मात्र प्रदेशसभा सदस्य,

मधेशबादी दललाइ आफ्नो पत्नी र नातेदार लाइ सभाषद बनाउने को निल्ला भिराउने पहाडि जनता र नेतालाई माओवादी ले जोडदार झापड हानेका छन् नेकपा माओबादिले छानेका प्रदेशसभा सदस्य हुनेमा नेताका पत्नी, छोरीदेखि भर्खर पार्टी प्रवेश गर्ने समेत छन् । तीन नम्बर प्रदेशबाट प्रदेशसभा सदस्य नेता झक्कु सुवेदीकी छोरी अर्थात भावना सुबेदी हुन् । यस्तै सीता अधिकारी नेता महेश्वर दाहालकी पत्नी हुन् । प्रदेश ६ को समानुपातिकमा परेकी पुष्पा घर्ती विष्ट पूर्वसासद नरबहादुर विष्टकी श्रीमती हुन् । कृष्णा शाह अाचार्य नेता रामदीप अाचार्यकी श्रीमति हुन् भने विमला केसी पूर्वगृहमन्त्री जनार्दन शर्माकी भाइ बुहारी अर्थात जेठोबुवाको छोराकी श्रीमती हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *