Loading...
राजपा नेपालले समेत प्रदेश सभा सदस्यको नाम टुंगो लगायो, को को छन् ? (नाम सहित)

राष्ट्रिय जनता पार्टी नेपालले समेत प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको छ । हिजो मात्र संघिय समाजबादी फोरम नेपालले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको थियो कुल १२ जनाको नाम फाइनल गर्नु परेकोमा हाल अहिले राजपाले १० जनाको नाम मात्र फाइनल गरेको छ ।

राजपाद्धारा १० प्रदेश सांसदको नामावली फाइनल
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३ अन्जु कुमारी
४ पुनम यादव
५ विभा ठाकुर
६ डिम्पल झा
७ राम नरेश राय
८ जानकी शरण साह
९. राम प्रवेश बैठा
१० लैला खातुन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *