Loading...
अशोक राईले आफ्ना बिरोधीहरुलाई दिए कडा जबाफ भने- चिल्लो कार र मन्त्रि होइन मुद्धा प्यारो

अशोक राईले आफ्ना बिरोधीहरुलाई दिए कडा जबाफ दिएका छन् उनले एमालेमा हुदा र अहिले फोरम नेपालको बरिष्ठ नेता बन्दा उनले आफ्नो अनुभवको बारेमा यस्तो भन्नु भएको छ:-

म एमालेमा हुदा ब्याक्त्तीगत रुपमा जीतेको थिए तर सधै जनताले हारेको हुन्थे त्यसबेला मलाई लाग्थ्यो मैले गलत गर्दै छु अनि मैले कठोर निर्णया गरेर जोखीम मोले म हारेर मुलुकका जनताले जीतुन भन्ने हेतुले सडकमा आए आज उत्पिडीत जनताको साथमा सडकमा आएको छु नीर्वाचन परिणामले म आफ्नो पक्षमा नआएतपनि जनताको साथमा हुदा जीतको आभास भईराखेको छ ।मैले कमजोर मनस्थिती र ब्याक्त्तीगत फाईदानै हेरेको भए म यतीबेला एमालेमानै हुन्थेहोला अनी सधै मन्त्रीको चिल्लो कारमा हुईकीन्थे होला आजैनी हुईकीन सक्छु तर मेरो राजनैतीक चिन्तन त्यो होईन मेरो राजनैतीक चिन्तन भनेकै सबै उत्पिडीत जनताले समान रुपमा पुर्ण अधिकार सहित स्वास फेर्ना पाऊनुपर्छ बाच्नपाऊनुपर्छ भन्नेनै हो जुन दीन देशका सबै जनताहरु समानरुपमा अधिकार सम्पन्न हुन्छन अनी कुदौला चिल्लो कारमा यदी जनताले समान अधिकार पाऊदैन भने अशोक राई जनतासंगै धुलोमाटो खाएर सडकमै मर्न तयार छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *