Loading...
बुटवलमा कांग्रेस कार्यकर्ताको ज्यान लिने प्रयास, टाउकोमा गम्भीर चोटका कारण अबस्था गम्भीर

१६ पुस, रुपन्देही ।नेपाल तरुण दल बुटवल उपमहानगरपालिका- ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरामाथी खुकुरी प्रहार भएको हो । बुटवलको रामनगरमा खुकुरी प्रहार भएको छ । मल्लका छोराको टाउकोमा गहिरो चोट लागेकोले युवकको अवस्था गम्भीर रहेको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *