Loading...
एमाले नेता बामदेव गौतमले बोलेर होइन लेखेरै गरे संघीयताको बिरोध, यस्तो छ उनको भनाइ !

एमाले नेता बामदेव गौतमले लेखेका पुस्तक को ठूलो कार्यक्रम गरेर बिमोचन गरेका छन् ।
गौतमले पुस्तकको पाँचौं खण्डमा ‘राष्ट्रले अवलम्बन गर्नुपर्ने राजनीति र शासन प्रणाली’ शीर्षकमा संघीयताको आलोचना गरेका छन् ।

पुस्तक मा संघीयताको ‘खतरा’ बाट जोगाउन गौतमले एकात्मक प्रणालीको प्रस्ताव गरेका त छैनन् तर उनले केन्द्र र स्थानीय तहलाई बलियो पार्नुपर्ने भन्दै नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको कसैले उल्लंघन गरेको पाइएमा केन्द्र सरकारले प्रदेश वा स्थानीय तहका सरकार विघटन गरी राष्ट्रपति शासन लगाउन सक्ने गौतमले उल्लेख गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *