Loading...
माधव, झलनाथलाइ अवकाश लिन योगेशको सुझाब, ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी

एमाले सञ्चार इलाका कमिटीले आज काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा एमाले सचिब योगेश भट्टराईले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमहलाइ अवकाश लिन सुझाएका छन्। उनले एमाले र माओवादी केन्द्रबीच एकता कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

एमाले प्रचार बिभाग प्रमुख समेत रहेका भट्टराईले चुनाव हारिसक्दा पनि कांग्रेस र शेरवहादुर देउवाले सत्ता नछाड्ने नकच्चरो प्रवृति देखाएको आरोप लगाउनु भएको छन् भने अबको ५० वर्ष कांग्रेस सत्तामा नआउने दावी समेत गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *