Loading...
देशको मायाले देशलाई बचाउन मन लागेको हुनाले अब राजनीति गर्छु – रजनीकान्त

एजेन्सी, १६ पुस । बलिउड सुपरस्टार रजनिकान्तले राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले भ्रष्टाचार तथा बेथितिका विरुद्ध लड्नका लागि नयाँ राजनीतिक दल खोल्ने तयारी गरेका छन् ।

अहिले देश र राजनीतिकको अवस्था निकै खराब भइरहेको छ यस्तो अबस्था मा राजनीतिमा लागिनँ भने यो जनताका लागि धोका हुने छ सञ्चार माध्यमसँग रजनीकान्तले भनेका छन् ।
राजनीतिको नाममा हुने लुटतन्त्रलाई जरैदेखि उखेलेर फाल्नु पर्ने समय आएको समेत रजनिकान्तले बताएका छन् । चारैतिर भष्ट्राचार मौलाएको र यसका विरुद्ध आफू उभिने उनको भनाइ रहेको छ । ‘सत्ताको दुरुपयोग गर्ने प्रवृतिका विरुद्ध म सधैं उभिने छु,’ समेत उनले भनेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *