Loading...
रौतहटमा बाढि पिडितकोलागि क्षति बारे गम्भिर हुन मन्त्री प्रभु साहको आग्रह

नरेन्द्र साह, रौतहट पुष १६ । नेपाल सरकारका बिना बिभागिय मन्त्री एवं रौतहट क्षेत्र नं. ३ का नव निर्वाचित सांसद प्रभु शाहले केहि महिना पहिले अबिरल वर्षा र बाढिबाट भएको क्षति बारे अब गम्भिर रुपले प्रभावकारी कदम चाल्न सरकारसँग माँग गरेका छन् । साहले सरकारले तत्काल बाढीपीडितको समस्याबसमाधान गर्नुपर्नेमा जोड दिए । गत साउनको अन्तिम साता आएको विनाशकारी बाढीले रौतहटमाअरबांंैरुपैया बराबरको भौतिक संरचना, हजारौं बिगहाखेती, तिन दर्जन भन्दा बढी सडकमा क्षती पुरयाउनुका साथै दुई दर्जनको ज्यान गएको थियो । साहसँग रौतहट क्षेत्र नं. ३ को क बाट नव निर्वाचि विधायक (प्रदेश सभा सदस्य) कुनदन कुश्वाहा र ख का विधायक नागेन्द्र यादव, कटहरियाको मेयर सियाराम कुश्वाहा सहतिको टोली भेटघाट गर्न गएको संचारकर्मिलाइ बताएका छन्

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *