Loading...
पहाडी समुदायले मनाए टोपी दिवश,  मधेशीले मनाए धोति दिवश ! देशलाई पर्नेछ असर

पहाडी समुदायहरुले पौष महिनाको १७ गते टोपी दिवसमनाउदै गर्दा मधेसमा मधेसी समुदायहरुले धोती हाम्रो पहिचान र सभ्यता हो भने उदेश्य का साथ् धोति दिवश मनाएका छन।
पहाडी समुदायले बंगालबाट आएको टोपीले आ- आफ्ना पहिचान र सभ्यता झल्लका छन।

उस्तै मधेसी समुदायहरु को इतिहास काल देखि को फिरन अर्थात धोति लाइ अाफ्नो पहिचानलाई शिखर सम्म पुगाउनमा केही कसरत छाडेका छैनन् । यस्ता दिवस र महत्त्वले गर्दा देशमा दुइ किसिम का समुदाय र दुइ किसिम को चलन का साथ् साथै एक अर्का को रितिरिवास नस्विकार्ने अवस्था सृजना भएको देखिन्छ

देशको लागि सबैले मिलेर एक साथ , एक दिन टोपी र धोती जस्ता दिवस मनाउनु पर्ने सोच र चेतनामुल्क कार्यक्रम गरि सम्पन्न गर्न पर्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *