Loading...
प्रदेशसभा सदस्य बन्ने कुमार लिंग्देलको योजना फेल, यसरी फेल भयो लिंग्देलको जुक्ति

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूची त्रुटीपूर्ण भएको ठहर गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाइ सच्याउन पत्र पठाएको छ । पार्टीका अध्यक्ष लिङदेनले भोलि बुधबार सच्याएर पठाउने तयारि गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशसभा सदस्यमा महिला पठाउनु पर्ने थियो । महिलातर्फ विष्णु तुम्वाहाम्फेको नाम पहिलो नम्बरमा छ ।

तर, अध्यक्ष लिङ्देन ले आफनै नाम पठाएपछि आयोगले अस्वीकृत गरेको हो । उनको नाम पुरुषतर्फ पहिलो नम्बरमा थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *