Loading...
पर्साका करीव ११० जना विधार्थीलाई १ सालको सम्पुर्ण शैक्षिक खर्च छात्रवृती

रूगटा वेलफेयर सोसाईटी विरगंजले पर्साका करीव ११० जना विधार्थीलाई १ सालको सम्पुर्ण शैक्षिक खर्च छात्रवृती दिएको छ । साथै आंखा शिवीर संचालन समेत गरेको छ । सो संस्थाका अध्यक्ष मुर्लीधर रूगंटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमूख अतिथी पर्सा क्षेत्र नं १ का सॉन्सद प्रदीप यादव हुनुहुन्थ्यो भने विशिष्ठ अतिथी मेयर विजय सरावगीले गर्नू भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *