Loading...
पेरिसडाँडाबाट २ वटा पेस्तोलसहित एक जनालाई पक्राउ, कसलाई सिध्याउन आएका थिए ?

२० पुस, काठमाडौं । प्रहरीले काठमाडौंको पेरिसडाँडाबाट २ वटा पेस्तोलसहित एक जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुबास कार्की नाम गरेका खोटाङ्ग घर भएका व्यक्ति छन् । उनलाई महादेव स्थल मार्गमा रहेको न्यू सुनकोशी गेस्ट हाउसबाट रिभल्वर र कटुवा पेस्तोलसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेको नेटवर्क बारे खोजी भइरहेको प्रहरीले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *