Loading...
यदि त्यसो होइन भने आङकाजी शेर्पाको छातीमा गोली ठोक्नुहोस ! – भुत पुर्व सैनिक ठगुन्ना

पुस  – श्रीमान प्रधानसेनापति ज्यु सलामी अभिवादन ! प्रधानसेनापति ज्यु हजुरलाई केहि लेख्नु पर्ने खास कारण त केहि थिएन तर नलेखौ भन्दा पनि लेख्न बाध्य भएको छु ! प्रधानसेनापति ज्यु म जय बहादुर ठगुन्ना १६ बर्ष ६ महिना १३ दिने नेपाली सेनामा जिवन ब्यतित गर्दै गर्दा सम्म नेपालका राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तिका दिनमा वाहाको तस्बिरमा फुल माला चढाएर माल्यार्पण गरेको यो भुत पुर्व सैनिकको मगज भित्र ताजै छ !

प्रधानसेनापति ज्यु हजुरले पनि मैले झै गरि पृथ्वीनारायण शाहको तस्बिरमा फुल माला चढाएर पृथ्वी जन्म जयन्ती मनाउनु भएको होला आज पनि मान्दै हुनु हुन्छ होला ! प्रधासेनापति ज्यु तापाइ मैले हामी सबैले राष्ट्र निर्माताको रुपमा मान्दै आएका र सम्मान गर्दै आएका पृथ्वीनारायण शाहको तस्बिरमा यो देशका दुष्ट फिरिङ्गी नामधारी आङकाजीहरुले आज उनै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा थुकि रहंदा मलाई त असह्य पीडा र औडाहा भएको छ ! प्रधानसेनापति ज्यु हजुरलाई कस्तो भएको छ ?

प्रधानसेनापति ज्यु यदि पृथ्वीनारायण शाह झुट हुन ? कपोकल्पीत हुन ? काल्पनिक हुन ? भने प्रधानसेनापतु ज्यु प्रत्येक ब्यारेकमा राखेको पृथ्वीनारायण शाहको तस्बिर फाल्न लगाउनु होस ! हामी तापाइ मैले सम्मान गर्दै आएका सम्मान दिदै आएका पृथ्वीनारायण शाहको तस्बिरमा थुक्न सक्ने बहादुर आङकाजी शेर्पाको तस्बिर  !!

प्रत्येक ब्यारेकमा राख्न लगाउनु होस ! यदि त्येसो होउन भने आङकाजी शेर्पाको छातीमा गोली ठोक्नु होस ! यो देशका बिखण्डनवादी फिरीङ्गीहरुको अन्त्य गर्न साहास बोक्नु होस ! प्रधानसेनापति ज्यु यदि त्येसो गर्ने सहास तापाई प्रधानसेनापति ज्यु मा छैन र गर्न सक्नु हुन्न भने मेरो बिन्ति छ प्रधानसेनापति ज्यु मैले १६ बर्ष ६महिना १३ दिन नेपाली सेनामा सेवा गरि प्राप्त गरेको पेन्सेन पट्टा नेपाली सेनाको मुख्यालयमा राखी पुन: मलाई केहि बर्षका लागी नेपाली सेनामा प्रवेश गराइ पाउँ ! अन्यथा नलिइ दिनु होला भन्दै यो निबेदन श्रीमान प्रधानसेनापति ज्यु मा फेसबुक मार्फत पठाएको छु !

श्रीमानको जो आदेश !

tibrasamachar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *