Loading...
यी हुन् जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी पदाधिकारीहारुन (नाम सहित)

जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी हुनु भएका पदाधिकारीहरु को नाम सार्वजनिक भएको छ । यी हुन् पदाधिकारीहरु :

ललित कुमार साह (अध्यक्ष), जितेन्द्र् प्रसाद साह (बरिष्ठ उपाध्यक्ष), सुरेन्द्र कुमार भण्डारी (उपाध्यक्ष), दिपिका राय (महिला उपाध्यक्ष) , जितेन्द्र कुमार महासेठ (महासचिव), विकाश साह (सचिव),अशोक चौधरी (कोषाध्यक्ष)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *