Loading...
न त उमाकान्त न त कायस्थ ! केहिबेर चर्काचर्की, बैठक स्थगित ! कसको सम्भावना हो त ?

काठमाडौं– प्रदेश मुकाम तोक्ने विषयमा सरकार मन्त्रीहरुबीच विवाद भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रदेश प्रमुखका साथै प्रदेश मुकाम समेत तोक्ने कुरा उठेपछि मन्त्रीहरुबीच विवाद भएको हो । यता सामाजिक संजाल हरुमा कसैले प्रदेश न. को प्रमुखमा उमाकान्त झा हुने दाबी गरेका छन् भने कसैले फोरम नेपाल का सचिब रत्नेश्वर लाल कायस्थ हुने प्रचार प्रशार गरिरहेका छन् । जसले जे प्रचार गरेपनि प्रदेश न. २ को प्रमुखमा कायस्थ हुने सम्भावना बढीरहेको छ । बैठक ३ बजे पुन बस्दैछ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *