
राजधानीको नाममा आपसी सद्भाव बिगार्ने काम कोही, कसैबाट नहोस, जनकपुर पनि हाम्रै ठाउँ हो। यो पुर्बाहा,त्यो पश्चिमाहा भन्ने कुरो छाडौ। मधेश आन्दोलन बाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संघर्ष कै माध्यम बाट धेरै थोक अझै पाउन बाकी छ जस्का निमित्त हामी विगतमा आन्दोलन गर्यौ जून अहिले पनि कुनै न कुनै माध्यम बाट जारी नै छ तसर्थ सबैले मिलेर अझै सश्क्त ढंगले अघि बढ्नु पर्दछ। सम्झिने बेला आएको छ, संविधान घोषणा हुने बेलामा जस्को घर हामीले डढाएका थियौ, जस्को विरोध गरेका थियौ तिनीहरूले नै आज बढी करान्तिकारी भइ ठुल-ठुला भाष्ण गर्दै मधेसी-मधेसी बिच विभिन्न माध्यम बाट एक आपसमा भिडाउन खोजेका छ्न। ( मधेश भनेको बिरगंज र जनकपुर हो)।
Facebook Comments