
४ माघ, डडेल्धुरा । प्रदेश ७ को राजधानी कैलाली तोकिएपछि त्यसको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा प्रदर्शन चर्किएको छ भने प्रदर्शनकारीले देउवाको पु्त्ला समेत जलाएका छन् ।
बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । साथै
प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्लाको शवयात्रासमेत गरेका थिए ।
Facebook Comments