Loading...
पहाडमा झर्न छोडे फोरम नेपालका केन्द्रिय नेताहरु, कार्यकर्तामा ब्यापक असन्तुष्टि

संघिय समाजबादी फोरम नेपालका केन्द्रिय नेताहरु पहाडमा नझरेपछि कार्यकर्ताहरु असन्तुष्ट बन्न थालेका छन् ।
यस्तो छ सामाजिक संजालमा असन्तुष्टि

ससफो पहाडको केन्द्रिय सदस्यज्युहरु आफ्नो वडामा गएर वडा अध्यक्षमा चुनाव लड्नु होस 300 मत ल्याउनु भयो भने मरिजाऔ कांग्रेस एमालेको जिल्ला सदस्य देख्दा भाग्नु हुन्छ तर्क गर्नु पर्छ भनेर हामीले कसरी केन्द्रिय नेता मान्ने र राजनीतिक गर्ने हामीलाई प्रशिक्षण छैन किन हाम्रो समयको बर्बाद गर्नु हुन्छ मधेसको साथीहरु मधेसमुखी हुनु भयो मधेस भन्दा अरु देख्नु भएन पहाड तिर संगठन गर्न कहिले आत गर्नु भएन हामी पहाडमा भोट माग्न जादा फोरम भनेको कालो मधेसे हो मधेसेको पार्टी भन्छ उता खस समुदायमा भोट माग्न जादा यो पार्टी जनजाती र मधेसे मिलेर बनेको जातीय र क्षेत्रीय पार्टी हो हामी यो पार्टीमा जानु हुदैन र भोट हाल्नु हुदैन यदि यो पार्टीले जित्यो भने हामीलाई काशी पठाउछ र फाँसी दिन्छ भनेर खस समुदायलाई रोकेर राखेको छ ।यस्तो भ्रम चिर्न खस नेताहरुले सक्नु भएको छैन।अर्को कुरा हाम्रो पार्टीले (वर्गिय उत्थान) आर्थिक एजेन्डा कम उठाएर पार्टीमा मान्छेहरु प्रबेश गर्न ढिलो गर्दै छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *